ऋषिपञ्चमी व्रत

भदौ शुक्ल पञ्चमीसप्तऋषिभ्यो नम:

ऋषि_पञ्चमीको पावन तिथिमा ७ प्रकारका ऋषिहरूलाई साष्टाङ्ग दण्डवत ।

१. ब्रह्मर्षि : ब्रह्म (ईश्वर) लाई जान्नेको ऋषि – दधीचि, भारद्वाज, भृगु, वसिष्ठ
२. देवर्षि : देवताको ऋषि – नारद, कण्व
३. महर्षि : महान ऋषि वा सन्त – अगस्त्य, वाल्मीकि, वेद व्यास
४. परमर्षि : सर्वश्रेष्ठ ऋषि – भेल
५. काण्डर्षि : वेदको कुनै एक शाखा, काण्ड, विद्या, व्याख्या गर्न सक्ने – जैमिनि
६. श्रुतर्षि : श्रुति र स्मृति शास्त्रमा पारंगत – सुश्रुत
७. राजर्षि : राजाको ऋषि वा राजा जो ऋषि बनेका थिए – विश्वामित्र, राजा जनक, ऋतुपर्णऋषि सत्ता युगको आवश्यकता हो ।सप्तऋषि :- वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज।वशिष्ठकाश्यपो यात्रिर्जमदग्निस्सगौत। विश्वामित्रभारद्वजौ सप्त सप्तर्षयोभवन्।।

Contact Us
Please enable JavaScript in your browser to complete this form.